समाचार

  • news

    नेकपा प्रदेश कमिटिमा सोलुखुम्बुबाट १२ जना ।

    सोलु एफ.एम १८ मंसिर  सोलुखुम्बु ः नेपाल कम्युनिट पार्टी (नेकपा)को प्रदेश १ कमिटिमा सोलुखुम्बुबाट १२ जना मनोनित भएको छन । जिल्लाबाट तत्कालिन एमालेबाट ८ र माओबादि केन्द्रबाट ४ जना मनोनित भएका हुन ।  तत्कालिन एमालेबाट मनोनित हुने सदस्यहरुमा मानवीर राई, सौमाया राई, आङङिमा लामा शेर्पा, डि.बी. राई किराती, उत्तम बस्नेत, आङकामी शेर्पा, विष्णु वास्तोला र बुद्धिकुमार राजभण्डारी...

  • news

    अघिल्लो आर्थिक वर्षमा नेचामा ३ प्रतिशत रकम फ्रिज ।

    डिल्ली शर्मा  सोलु एफ.एम १७ मंसिर  सोलुखुम्बु ः सोेलुखुम्बुको नेचासल्यान गाउँपालिकाले गत आर्थिक बर्र्ष २०७४÷७५ मा ९७ प्रतिशत रकम खर्च भएको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकामा सञ्चालिन योजनाहरुमा ३ प्रतिशत रकम फ्रिज भएको गाउँपालिकाले जनाएको छ ।। गाउँपालिकाको समिक्षा हलमा भएको कार्यक्रममा  आर्थिक बर्ष २०७४÷०७५ को कुल आय तर्फ २७ करोड ४५ लाख ६२ हजार १ सय ५...

  • news

    अपाङ्गता भएका व्यक्तिलाई न्यानो लुगा वितरण ।

    सोलु एफ.एम १७ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालीका ३ तामाखानीले अपागंता भएका ब्याक्तिहरुलाई ज्याकेट वितरण गरेको छ । वडा कार्यलयले सोमबार २७ औ अन्तराष्ट्रिय अपागंता दिवसको अवसर पारेर अपागंता भएका क र ख वर्गका ९ जना अपाङ्गता भएका ब्याक्तिहरुलाई ज्याकेट वितरण गरेको वडा अध्यक्ष गोपाल मगरले जानकारी दिनुभयो । सोलुदुधकुण्ड नगरपालिकाको सहयोगमा प्राप्त...

  • news

    विद्यालय समयमा जाँड रक्सी सेवन गर्ने शिक्षकलाई कारबाही गर्ने गाउँपालिका प्रमुख राईको चेतवानी ।

    भोजराज कार्की  सोलु एफ.एम १७ मंसिर  सोलुखुम्बु ः कालिका देवि माध्यमिक विद्यालय पञ्चनको नवनिर्मित ३ कोठे भवनको सोमबार उद्धघाटन गरिएको छ ।  करिब ३२ लाखको लागतमा निर्मित उक्त भवनको सोमबार एक कार्यक्रमका विच उद्धघाटन गरिएको हो । ३१ लाख ५० हजारको स्टीमेटमा निर्मित उक्त भवनको ३२ लाखको लागत सार्वजनिक गरिएको छ ।  थुलुङ दुधकोशी गाउपालिका ३ पञ्चनमा भएको उक्त कार्यक्रममा...

  • news

    अपागं मैत्री छैन सोलुखुम्बुका अधिकाशं कार्यलय ।

    महेन्द्र शाही  सोलु एफ.एम १७ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुका अधिकाशं कार्यालय अपाङ्ग मैत्रि नभएको पाइएको छ । जिल्लामा रहेको अधिकाशं कार्यालय करिब १०–१२ वर्ष अगाडि बनेकाले कार्यालय अपाङग मैत्रि नभएको सरोकारवालाहरुको भनाई छ ।  जिल्ला प्रशान कार्यालय, मालपोत, हुलाक, नापि लगायतका जिल्लाका अधिकाशं कार्यालयका भवनहरु अपाङ्ग मैत्रि छैनन । पहिले देखिनै निर्माण भएका...

  • news

    अपाङ्गता परिचय पत्र वडाबाटै ।

    सोलु एफ.एम १७ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका भित्रका सबै वडाबाटै अपाङ्गता परिचय पत्र वितरण हुने भएको छ । गत साउनदेखि महिलाबालबालिका कार्यालय खारेज भएसँगै अपाङगता परिचयपत्र लगायतका सेवाका लागी अन्योलता सृजना भएको थियो ।  वडा कार्यालयबाट अपाङ्गता परिचय पत्रको फारम भर्ने तथा सो फारम नगरपालिकामा आउने र नगरपालिकाले परिचय पत्र बनाएर वडालाई नै...

  • news

    आश्रम मै सामाजिक सुरक्षा भत्ता ।

    सोलु एफ.एम १७ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर २ ले आफ्नो वडा बाट वृद्धाश्रममा बस्ने व्यक्तिलाई आश्रममा नै आएर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । सोमबार वडा अध्यक्ष प्रदिप कुलुङ तथा वडा सचिव हरी प्रसाद आचार्यले वडा नम्बर २ का ८६ वर्षिय सितामणि कुलुङलाई ८ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको हो ।  सामाजिक सुरक्षा भत्ता हस्तान्तरण...

  • news

    बोलेरो दुर्घटना हुदाँ ५ जना घाइते ।

    सोलु एफ.एम १७ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका ४ काकुको आईतबारेमा बोलेरो दुर्घटना भएको छ । काकुबाट यात्रु लिएर सल्लेरी तर्फ आउदै गरेको बा १८ च ५९४० नम्बरको बोलेरो जिप उकालोमा ब्रेक फेल भई दुर्घटना हुदाँ चालक सहित ५ जना सामान्य घाईते भएका छन् ।  जिप सडकबाट झन्दै ६० मिटर तल खसेको वडा नम्बर ४ का वडा अध्यक्ष डबल सिहं राईले जानकारी दिनुभयो ।...

  • news

    जिल्ला अस्पतालमा निमोनियाको विरामि बढे ।

    सोलु एफ.एम १७ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा दैनिक विरामिको सङ्ख्या बढेको छ । जिल्ला अस्पतालमा आउने अधिकाशं विरामिमा रुघाखोकि तथा निमोनियाका विरामि धेरै रहेको जिल्ला अस्पताल फाप्लुले जानकारी दिएको छ ।  जिल्ला अस्पतालमा आइतबार विरामि १ सय भन्दा बढी विरामि आउने तथा अन्य दिन पनि विरामिको चाप बढी नै रहेको जिल्ला अस्पताल फाप्लुका डाक्टर रघुराम...

  • news

    सुन्तला जोनका लागी २ करोड बढिको योेजना सार्वजनिक ।

    भोजराज कार्की  सोलु एफ.एम १६ मंसिर  सोलुखुम्बु ः प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला जोन देउसाको योजना तर्जुमा गोष्ठी सम्मन्न भएको छ । कार्यक्रम थुलुङदुधकोशि गाउँपालिका वडा नं ८ देउसामा गोष्ठी सम्मपन्न भएको हो । वरिष्ठ कृषि अधिकृत तथा जोनका सोलुखुम्बु प्रमुख महेन्द्र नाथ पौडेललेको अध्यक्षतामा भएको गोष्ठीमा २९ वटा योजना सञ्चालन गरिने...

  • news

    हिंसा सहने बानिले हिंसा बढेको प्रहरी प्रमुख शर्माको भनाइ ।

    सोलु एफ.एम १६ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको माप्यदुधकोशि गाउँपालिकाको वडा नं ३ र ४ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम काकु माध्यामिक विद्यालय भेडाचौर र हिमालयन माध्यामिक विद्यालय वासामा विद्यालय–प्रहरी सम्पर्क कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमममा माप्यदुधकोशि गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले कार्यक्रम अत्यन्त राम्रो भएको...

  • news

    कोशिमा ह्युमपाइप राख्ने कार्य ५० प्रतिशत सकियो ।

    सोलु एफ.एम १६ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको माप्यदुधकोशि गाउँपालिकाको वडा नं ६ र ७ वाकु जोडने कोशि नदिमा ह्युमपाइप राख्ने काम ५० प्रतिशत सकिएको छ । गाउँपालिकाको १० लाखको लगानिमा खोलामा ह्युमपाइप राख्ने कार्य भइरहेको छ । खोलामा ह्युमपाइप राख्ने कार्य सकिए पछि वाकुका वासिन्दालाई आवत जावतमा सजिलो हुने छ । ह्युमपाइप २० गते भित्र राखि सकिने र २१ गते त्यसको उद्घाटन...

  • news

    महाकुलुङमा ल्याव सेवाको सुरुवात ।

    सोलु एफ.एम १६ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङमा ल्याव सेवाको सुरुवात भएको छ । ल्याब सेवा सुरुवात भएसँगै सोताङ तथा फाप्लु आउनु पर्ने समस्या समाधान हुने विश्वास गरिएको लिइएको छ । आइतबार सुभारम्भको अवसरमा २० जनाले सेवा लिएको गाउँपालिका स्वाथ्य संयाजक हरी प्रसाद आचार्यले जानकारी दिनुभयो । आइतबार रगत समूह छुट्याउने, सुगर, पिसाव, दिसा लगाएतका सेवा दिइएको छ...

  • news

    बाँदर व्यवस्थापन समिति गठन ।

    रामधन राई  सोलु एफ.एम १६ मंसिर  खोटाङ ः खोटाङका बाँदर पीडित किसानहरुलेले बाँदर व्यवस्थापन समिति गठन गरेका छन् । आईतबार दिक्तेलवजारको हेलीप्याडमा भएको पीडित किसानका भेलाले दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा ७५ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरेको हो ।  खेतबारीका अन्नबाली सखाप पारिदिने बाँदर नियन्त्रणको उपायको खोजीमा भेला भएका किसानले गठन गरेको समितिको...

  • news

    तीन जिल्लाका जनप्रतिनिधिद्धारा शैक्षिक क्षेत्र सुधारमा प्रतिबद्धता ।

    सोलु एफ.एम १६ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बु ,ओखलढुंगा र खोटाङका जनप्रतिनिधीहरुले शैक्षिक क्षेत्र सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । संघीय सरकार र प्रदेश सरकारको नीति तथा कार्यक्रमको अभिमुखीकरणमा सहभागी पूर्वी पहाडका तीन जिल्लाका जनप्रतिनिधीहरुले शैक्षिक नीत प्रभावकारी कार्यन्वयन गर्ने बताएका हुन् । जनप्रतिनिधी र शिक्षा स्थानीय तहका शिक्षा हेर्ने कर्मचारीलाई...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org