समाचार

  • news

    इंग्लिस प्रिमियर लिगमा एभर्टन, टोटनह्याम, लेस्टर, म्यान्चेस्टर सिटि र आर्सनल विजयी ।

    इंग्लिस प्रिमियर लिगमा एभर्टनले फुलह्यामलाई ३–०ले पराजित गरेको छ । शनिबार रातिको खेलमा फुलह्यामलाई पराजित गर्दा जी शिगरसनले २ तथा सेंक टसनले एक गोल गरेका थिए ।   यस्तै टोटनह्यामले हडल्सफिल्डलाई २–० ले पाखा लगाएको थियो । टोटनह्यामका लागि दुवै गोल ह्यारि केनले गरेका हुन् ।    अर्को खेलमा लेस्टर सिटीले न्यू क्यासलमाथि २–० को जित निकालेको छ । पहिलो गोल जिमी...

  • news

    ‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना

    १४ आश्विन  अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले  जनाएको छ । युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत...

  • news

    सिंहदरबारभित्रै पीए कुटिएपछि सुरक्षा कडा ।

    आश्विन १४ देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रीहरूको सचिवालयमा सुरक्षा सतर्कता बढाइएको छ ।  केही साताअघि मन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए ।   मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि...

  • news

    गाउँपालिका महासंघ प्रदेश १ को कोषाध्यक्षमा राई ।

    भोजराज कार्की  सोलु एफ.एम १३ आश्विन  सोलुखुम्बु ः  गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, प्रदेश नं १ को कोषाअध्यक्षमा थुलुङदुधकोशी गाउँपालिका प्रमुख असिम राई बिजयी हुनुभएको छ । इटहरी शनिबार सम्पन्न अधिवेशनबाट गाउँपालिका प्रमुख राई कोषाअध्यक्षमा निर्वाचित हुनुभएको हो ।  कानेपोखरी गाउँपालिका मोरङका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा २३ सदस्य प्रदेश नं १...

  • news

    सार्वजनिक विदामा सरकारी सवारी चलाउने क्रम रोकएन ।

    सोलु एफ.एम १३, आश्विन  सोलुखुम्बु ः सवारी नियमको उल्लङ्घन गरी चलाईएको सरकारी नम्बरको मोटरसाईकललाई नियन्त्रणमा लिईएको छ । सार्वजनिक विदाको दिन बिना अनुमती चलाइएको उक्त मोटरसाइकलाई नियन्त्रणमा लिईएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले जनाएको छ ।  राष्ट्रिय पुननिमाण प्राधिकरणको बा २ ब ७९६३ नम्बरको मोटरसाइकललाई नियन्त्रण लिएको ट्राफिक प्रहरी नारायण बहादुर...

  • news

    सोलुएफएमका प्रतिनिधि तामाङद्धारा मनास्लु हिमाल आरोहण ।

    सोलु एफ.एम १३ आश्विन  सोलुखुम्बु ः सोलुएफ एमका प्रतिनिधि किताब सिंह तामाङ सहित १४ जनाको टोलिले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । १० नेपाली र ४ विदेशी सहित १४ जनाको टोलिले शनिबार बिहान उक्त हिमाल आरोहण गरेको आरोही किताब सिंह तामाङले जानकारी दिनुभयो । निरीका एडभेन्चर प्रा.ली.का डाइरेक्टर शतिमान नेवारको नेतृत्वको टोलिले शनिबार विहान ८ बजेर ३० मिनेटमा हिमालको सफल आरोहण...

  • news

    शैक्षिक अन्तरक्रिया आयोजना हुने ।

    सोलु एफ.एम १३ आश्विन  सोलुखुम्बु ः स्थानिय तह, शिक्षा र शैक्षिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नेपाल शिक्षक महासंघ शाखा सोलुखुम्बुको आयोजनामा यहि असोज १९ र २० गते उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ ।    शिक्षा विद्, निर्वाचित जनप्रतिनिधहरु र सरोकारवाला सहितको सहभागीतामा उक्त कार्यक्रम हुने नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष...

  • news

    बस र ट्रक ठोक्किदा दुई जनाको मृत्यु, ३२ जना घाइते ।

    १३ आश्विन  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।   नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ७७१९ नं को...

  • news

    सातौ पटक भारतलाई एसिया कप क्रिकेटको उपाधि ।

    आश्विन १३  दुवइमा भएको एसियाकप क्रिकेटको उपाधि भारतले जितेको छ । भारतको यो ७ औँ एसिया कप उपाधि हो । फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको बङगलादेशले ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय २२ रन बनाउन सक्यो । उसका लागि लिटन दासले १ सय २१ रनको योगदान दिए भने सोमुसरकारले ३३ रनको योगदान दिए पनि अन्यको प्रदशन सम्झन लायक रहेन ।  बङ्गलादेशलाई सस्तैमा रोक्नका लागि भारतका तर्फबाट...

  • news

    विपत प्रतिकार्य सम्बन्धि तालिम समापन ।

    सोलु एफ.एम १२, आश्विन  सोलुखुम्बु ः सोलुखुम्बुमा ६ दिन देखि जारी जिल्ला विपत प्रतिकार्य सम्बन्धि ६ दिने तालिमको सकिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बु र रेस २ कार्यक्रमको संयुक्त आयोजनामा भएको कार्यक्रममा पाँचथर र सोलुखुम्बुका गरि २६ जनाको सहभागिता रहेको थियो ।  पाँचथरबाट ११ जना र सोलुखुम्बुबाट १४ जना तथा १ जना काठमाडौबाट सहभागि भएको आयोजकले जनाएको...

  • news

    बजार अनुगमन सकियो ।

    सोलु एफ.एम १२, आश्विन  सोलुखुम्बु ःजिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमन सकिएको जनाएको छ । हिजोदेखि सुरु गरिएको बजार अनुगमनमा शुक्रबार १ बोरा म्याद गुज्रीएको सामग्री जलाएर नष्ट गरेको प्रशासनले जनाएको छ । विहिबार फाप्लुसम्म अनुगमन गरेको प्रशानले शुक्रबार प्रशासनदेखि नयाँ बजारसम्मको क्षेत्रमा पर्ने करिव १ सय ५० पसलमा अनुगमन गरेर सो परिमाणमा म्याद...

  • news

    विद्युत नहुदा कम्प्युटरको प्रयोगात्मक पढाइ प्रभावित ।

    भोजराज कार्की  सोलु एफ.एम १२,आश्विन सोलुखुम्बु ः विद्यालयमा कम्प्युटर भएपनि प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या भएको छ । कम्प्युटर चलाउनको लागि आवश्यक विद्युत नहुँदा समस्या भएको हो । अधिकांश विद्यालयमा ऐशिक्षक बिषयमा कम्प्युटर शिक्षा राखिएको भएपनि प्रयोगात्मक कक्षा सञ्चालन गर्न नसकिएको विद्यालयले जनाएको छ । कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षा भएपनि प्रयोगात्मक...

  • news

    नयाँ कानुन अनुसार गौ हत्याको फैसला, चार जना कैद मुक्त ।

    महेन्द्र शाही  सोलु एफ.एम १२, आश्नि  सोलुखुम्बु ः जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका ४ जनालाई कैद मुक्त गर्न आदेश भएको छ । सोलुखुम्बुको साविक चौरीखर्क गा.वि.स वडा नं ८ का दावा काजी शेर्पा, बुङ् गा.वि.सका गन्जधन कुलुङ राई र रज प्रसाद राई तथा नेचासल्यान गाउँपालिका वडा नं २ का हेमन्त राईलाई कैद मुक्त गर्न आदेश भएको हो । परानो कानुन अनुसार १२...

  • news

    हिंसा पीडितका लागि आवास गृह बनाइने ।

     सोलु एफ.एम १२ आश्विन  तेह्रथुममा हिंसामा परेका महिलाहरुका लागि सुरक्षित आवास गृह निर्माण हुने भएको छ । हिंसापीडितहरुका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरुले गुनासो गर्न थालेपछि म्याङलुङ नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सुरक्षित आवास गृह निर्माण गर्ने भएको हो ।    हिंसामा परेर अदालतसम्म आएका महिला, बालबालिका र ज्येष्ठ...

  • news

    स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार ।

    आश्विन १२  सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ ।    आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारीको सम्भावनाबारे छलफल गर्न लागेको हो ।    श्रम, रोजगार तथा सामाजिक...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org