समाचार

  • सोलुखुम्बुमा नियमित यातायात सन्चालनमा कठीनाइ

    १५ फागुन, सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा केहि दिन देखि नियमित यातायात सन्चालनमा कठीनाई भएको छ । मधेश आन्दोलन तथा तराई बन्दका कारण पेट्रोलियम पदार्थ प्रयाप्त मात्रामा उपलब्ध नहुदा नियमित यातायात सञ्चालनमा कठीनाई भएको हो । गएको ५ दिन देखि जिल्लामा सहज रुपमा पेट्रोल तथा डीजल नपाईए पछि ग्रामिण भेगमा सञ्चालन हुदै आएको सवारी साधन विगतको तुलनामा सञ्चालन हुन सकी रहेको छैन ।...

  • जिल्ला हुलाक कार्यालय सोलुखुम्बुद्धारा माघसम्म ४ लाख ८४ हजार राजश्व संकलन

    १४ फागुन, सोलुखुम्बु । जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले माघ सम्म ४ लाख ८४ हजार राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७३÷७४ को साउन देखि माग सम्म विभिन्न शिर्षकमा उक्त राजश्व संकलन भएको सहलेखापाल मनिष आलेमगरले जानकारी दिनुभयो । हुलाक सेवा शुल्क ३ लाख ६० हजार ६ सय, सुब्बा तथा अफिसरको परिक्षा फारम दस्तुर बापतको १ लाख १० हजार ४ सय, प्रशासनिक सेवा तर्फ ११ हजार राजश्व संकलन भएको...

  • सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

    १४ फागुन, सोलुखुम्बु । फाप्लु रातनाङ्घे र काकु वासा ठूलो ढुंगा कृषि सडकको अनुगमन तथा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कृषि सडक उपभोक्ता समिति वासाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो  ।  १२ लाख बराबरको जनश्रमदान र  पर्यटन रोयल्टी अन्र्तगतको ४८ लाखको लागतमा  सात किलोमिटर सडकको ट्रयाक खोलिएको हो ।  स्थानिय विकास अधिकारी कृष्ण प्रसाद सापकोटाले प्रमुख...

  • मातृ तथा पोषण सम्वन्धि १ दिने कार्यशाला गोष्टी सम्पन्न

    १४ फागुन, सोलुखुम्बु । सोलुखुम्वुको केरुङ गाविसमा समुदायमा आधारित मातृ तथा पोषण सम्वन्धि  १ दिने कार्यशाला गोष्टी सम्पन्न भएको छ । ३ गते वाट शुरु भएको कार्यक्रम    आज सोलुखुम्वुको सिंहकाली आधारभुत विधालयको प्राङगनमा भएको थियो । कार्यक्रम केरुङ गाविस र केरुङ स्वास्थ्य चौकीको संयुक्त आयोजनमा १ लाख ८० हजारको लगानीमा सञ्चालन गरिएको थियो । अभियान कार्यक्रममा सुआहार २...

  • गुदेलको निजी वनमा आज दिउँसो ढडेँलो ।

    १४ फागुन, सोलुखुम्बु । गुदेलको वडा नं ४ मा रहेको निजी वनमा आज दिउँसो ढडेलो लागेको छ । वाफुदो टोलका ९ घरपरिवारको निजी जंगलमा आज ढडेलो लागेको हो । दिउँसो २ बजेबाट सुरु भएको ढडेलो साझ साढे ५ बजे मात्र नियन्त्रणमा आएको छ । स्थानीय बासीको सक्रियतामा बनढडेलो नियन्त्रणमा आएको हाम्रा प्रतिनिधी तारा कुलुङले जानकारी दिनुभयो । गैलु बाङगे सामुदायिक वन उपभोक्ता समितिका निर्वतमान...

  • नगरपालिका भवन निमार्णका लागि जग्गाको समस्या ।

    १४ फागुन, सोलुखुम्बु । दुधकुण्ड नगरपालीका सोलुखम्बुका कार्यकारी अधिकृत गुणराज भट्राईले नगरपालिकाको भवन निमार्णका लागि जग्गाको समस्या रहेको बताउनुभएको छ । यही आर्थिक बर्षमा भवनको डिजाइन गरी पठाउनुपर्ने भएपनि जग्गाको समस्या भएपछि काम अघि बढ्न नसकेको हो । नगरपालिकाको स्वामित्वमा रहेको नयाँ बजारको जग्गामा  साप्ताहिक हाट लाग्ने भएको हुदाँ भवन निमार्ण अघि साप्ताहिक...

  • नेपाल निजमती कर्मचारी युनियन संघ सोलुखुम्वमा दिनेश कुमार राई ।

    १४ फागुन, सोलुखुम्बु । नेपाल निजमती कर्मचारी युनियन संघ सोलुखुम्वुको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा दिनेश कुमार राई सर्वसहम्मत चयन हुनुभएको छ । आज सदरमुकाम सल्लेरीमा भएको अधिवेशनबाट राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । उपाध्यक्ष खुला तर्फ खेमराज खतिवडा, उपाध्यक्ष महिला हिरा अधिकारी, उपाध्यक्ष समावेशी थिरबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।...

  • news

    मेक्सिकोसँगको सीमामा पर्खाल तोकिएको समय भन्दा अघि–ट्रम्प

    फागुन १४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खालको निर्माण तोकिएको समय भन्दा पहिले नै सुरु हुने बताउनुभएको छ । कन्जरभेटिभ पार्टीको सम्मेलनमा राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पार गर्न नसकिने पर्खालको निर्माण चाँडै नै सुरु हुने बताउनुभएको हो । मेरिल्याण्डमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कांग्रेस (सिपिएसी) लाई...

  • news

    नेपालले इमर्जिङ कप खेल्ने, यूएईको सट्टा मलेसियाले मौका पायो

    १३ फागुन, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै यूएईले नाम फिर्ता लिएपछि एसीसीले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएको थियो । एसीसी बोर्ड बैठकको यो...

  • news

    अब विराटनरबाट पनि माउन्टेन फ्लाइट,यतिले थाल्यो सेवा

    १४ फागुन, विराटनगर । विराटनगरवाट पर्वतीय उडान (माउन्टेन फ्लाइट) शनिबारबाट सुरु भएको छ । विराट एक्स्पोलाई लक्षित गरी आजबाट तीन दिनसम्म यति एयरलाइन्सवाट पर्वतीय उडान -माउन्टेन ˆलाइट)को व्यवस्था गरिएको हो । विराट एक्स्पो आयोजक समिति एव विराटनगरमा पर्यटनसँग सम्बद्ध संघसंस्था संयुक्त प्रयासमा यति एयरलाइन्स विमानलाई भाडामा लिई पूर्वाञ्चलमै पहिलोपटक पर्वतीय उडान (माउन्टेन...

  • news

    लोक दोहोरी प्रतियोगीता सुरु

    लोक दोहोरी सुनेर मनोरञ्जन लिने दर्शकका लागि खुसीको खबर । ५० रुपैँया खर्च गरेर दिनभरि लोक दोहोरीको मज्जा लिन पाइने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको आयोजनामा फागुण १२ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा चार दिनसम्म लोकदोहोरी प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नयाँ पुराना दुबै थरि गायकले गाउने भएका छन् । नयाँ गायक गायक गायिका प्रतियोगिका रुपमा...

  • news

    ओलीले भने-लोडसेडिङ हटाउने काम मेरै सरकारको योजना अनुसार भयो

    १४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले जित्ने देखेपछि केही शक्ति निर्वाचनबाट डराएको आरोप लगाएका छन् । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले निर्वाचनबाट उम्कने ठाउँ नरहेको जिकीर समेत गरे । हार्ने डरले निर्वाचनमा भाग्न खोज्नेहरु पनि अव निर्वाचन जान बाध्य हुने उनको दावी थियो ।...

  • दुध सर्केर नवजात शिशुको मृत्यु - अस्पताल, लापरबाही भयो - आफन्त

    खोटाङ, फागुन – दिक्तेल नगरपालिका बाम्राङका सन्तोष खतिवडा र पूर्णीमा दाहालको नववजात शिशुको जन्मेको चौबिस घण्टा नबित्दै दुध सर्किएर ज्यान गएको अस्पतालले जनाएपनि शिशुको आफन्तले अस्पतालको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् । जन्मँदै राम्ररी रुन नसक्ने अवस्थाको नवजात शिशुको दुध सर्किएर ज्यान गएको जिल्ला अस्पताल खोटाङका निमित्त कार्यालय प्रमुख कालीप्रसाद यादवले...

  • news

    पृथ्वीकै आकारका सातवटा ग्रह

    फागुन– अमेरिकी वैज्ञानिकले पृथ्वीकै आकारका सातवटा ग्रह पत्ता लगाएका छन् । अमेरिकी स्पेस एजेन्सीका वैज्ञानिकले एउटा ताराको नजिकै पृथ्वी आकारको सातवटा ग्रह भएको पत्ता लगाएको बिबिसीले जनाएको छ ।  सबै ग्रहको सतहमा पानी पाइने सम्भावना रहेको र  यसमध्ये तीनवटामा जीवनकै सम्भावना रहेको बैज्ञानिकले दाबी गरेका छन् । नेचर पत्रिकाका अनुसार नासाको स्पलिट्जर स्पेस दुरबीनको...

  • टोटनहृयाम युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरियो

    १३ फागुन, काठमाडौं । वेम्बलीमा केएए जेन्टसँग बराबरी खेलेपछि टोटनहृयाम युरोपा लिग फुटबलको अन्तिम ३२ बाटै बाहिरिएको छ । बिहीबार राति भएको दोस्रो लेगमा २-२ को बराबरी खेलेको टोटनहृयाम जेन्टसँग समग्रमा ३-२ ले पराजित भएको छ । पहिलो लेगमा जेन्टले १-० ले जितेको थियो । घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले १० औं मिनेटमा इरिक्सनको गोलबाट अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा केनले...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org