समाचार

  • news

    सोमालियाका शरणार्थी चढेको डुंगामाथि आक्रमण, ३१ जनाको मृत्यु

    चैत ४ – यमनमा सोमालीयाली शरणार्थी चढेको डुंगामाथि हवाइ आक्रमण हुँदा ३१ जनाको ज्यान गएको छ । यमन हुँदै सुडान जान लागेका ती शरणार्थी चढेको डुंगामाथि यमनको समुन्द्री तटमा आक्रमण भएको हो । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका छन् । आक्रमण कसले गरेको भन्ने एकिन हुन नसकेको बिबिसीले उल्लेख गरेको छ । आक्रमण भएको समुन्द्री तट हुथी विद्रोहिको नियन्त्रणमा रहेको समाचारमा...

  • news

    फिलिपिन्सबिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा, कर्णको पुनरागमन

    ४ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसिया कप २०१९ को छनौट प्रतियोगिता अन्तर्गत फिलिपिन्सबिरुद्धको आसन्न खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । टोलीका प्रमुख प्रशिक्षक ग्योतुकी कोजीले बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्येबाट २० खेलाडी सम्मिलित नेपाली टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा ३ गोलरक्षक, ७ डिफेण्डर, ६ मिडफिल्डर र ४...

  • news

    मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु, बुवा गम्भीर घाइते

    ४ चैत, रामेछाप । रामेछाप सदरमुकाम मन्थली नगरपालिका-२ करमबोट मोडमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । मन्थलीको करमबोटमा दिउँसो १ बजेतिर विपरित दिशाबाट आएको सुपरसिटी यातायातको बा १ ज ९६०३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा गोकुलगंगा गाउँपालिका-६ फर्पूका बा २ प ८१९४ नम्बरको मोटरसाइकल...

  • news

    बेलायतमा भेटिईन मिरा

    नेपाली चलचित्रमा नायिकाको रूपमा जमेकी नै थिईन मिरा के.सी । ठूलो पर्दाको चलचित्रदेखी टेलिफिल्म र टेलि बिज्ञापनमा पनि ब्यस्तता बढ्दै थियो उनको । कुरा तीन बर्ष अगाडिको हो , त्यतिबेला एक्कासी हराईन उनि । यसरी कला क्षेत्रमा आफ्नो भविष्य ऊज्यालो पार्दै अगाडि बढेकी मिरा क्यामराबाट हराएपछी अरूले पनि चासो दिएनन् र उनि आफै पनि गुमराहमा बस्न चाहिन । तीन ठूलो पर्दाका चलचित्रहरू पूजा,...

  • news

    एयरपोर्ट सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे

    ४ चैत, काठमाडौं । ३३ किलो सुन तस्करी काण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्री धरौटीमा छुटेका छन् । न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदाततले एसएसपी खत्रीसँग जम्मा २ लाख रुपैयाँ धरौटी मागेको थियो । उनी रकम बुझाएर शुक्रबार नै छुटेका छन् । यस्तै सपन श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य र मनोज...

  • news

    काँकड्भिट्टाले जित्यो इटहरी गोल्डकप, नगेन लिम्बु सर्वोत्कृष्ट खेलाडी

    इटहरी, चैत ३ – एघारौँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधी काँकड्भिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाले जितेको छ । सशस्त्र प्रहरी बल पूर्वाञ्चललाई १–० गोल अन्तरले हराएर काँकड्भिट्टाले उपाधी जितेको हो । काँकड्भिट्टालाई उपाधी दिलाउन पिटरले गोल गरे । ८० मिनेटमा छोट्याइएको  खेलको ४४ औँ मिनेटमा नगेन लिम्बुलाई फल गरेपछि पाएको फ्रि किकमा नगेन लिम्बुको क्रसमा...

  • news

    एसइई परीक्षामा चिटको थुप्रो, प्रजिअ भन्छन् - फोटो नखिचिदिनुस्

    सप्तरी, चैत ३ – बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तरगत सप्तरी जिल्लाका परीक्षा केन्द्रहरुमा साना चिट, गाइड र गेसपेपरको थुप्रो लागेको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको नेतृत्वमा बिहान सदरमुकामका चार परीक्षा केन्द्रमा अनुगमन हुँदा परीक्षा कोठाबाट विद्यार्थीले धमाधम गाइड र गेसपेपर निकाल्न थाले । राजविराजमै कस्तो परीक्षा भइरहेको छ...

  • news

    भारतीय गृहमन्त्री भन्छन्-कञ्चनपुर गोलीकाण्ड अपसोचपूर्ण

    ३ चैत, नयाँदिल्ली । नेपालले भारतसामू सीमा विवाद अन्त्यका लागि गृहकार्य गर्दै आएको प्राविधिक टोली थप गर्ने प्रस्ताव गरेको छ । भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग बिहीबार भएको भेटमा दुई प्राविधिक टोली थप्ने प्रस्ताव गरेका हुन् । नेपाल-भारत सीमा विवादका सम्बन्धमा ३ वटा संयुक्त प्राविधिक टिमले विगत ३ बर्षदेखि काम...

  • news

    हरेक नेपाली करोडपति बन्न सक्छन्ः राजेन्द्र खड्गी

    नेपालमा सबै भन्दा धेरै चलचित्रमा द्धन्द्ध निर्देशन गर्ने ब्यक्तिका रुपमा चिनिन्छन्, राजेन्द्र खड्की । दर्जनौ चलचित्रमा अभिनय समेत गरेका खड्की गायक पनि हुन् । उनले ३५ वर्ष अगाडि गाएको आफ्नै गीतको भर्खरै म्युजिक भिडियो बनाए । गिनिजबुक अफ द वल्र्डमा नाम लेखाउने तयारीमा रहेका खड्कीसँग अनलाइनखबरले गरेको टी-टकः बिहान कति बजे उठ्नुहुन्छ ? अब त बुढेसकाल लागेछ । चार बजे नै...

  • news

    स्थानीय चुनावको मतपत्र कस्तो हुन्छ ? निर्वाचन आयोगले गर्‍यो निर्णय

    ३ चैत, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय चुनावमा प्रयोग गरिने मतपत्र टुंगो लगाएको छ । आगामी शनिबारदेखि छपाई सुरु गर्ने योजना छ । आयोग स्रोतका अनुसार मतपत्र सेतो कागजमा रातो पि्रन्ट हुने डिजाइन फाइनल भएको छ । स्थानीय चुनावमा ६ प्रकारको मतपत्र हुनेछ । जिल्लाहरुमा दर्ता भएका दल र सम्भावित स्वतन्त्र उम्मेदवारको संख्या आंकलन गरेर मतपत्रको डिजाइन बनाइएको छ । विगतमा...

  • news

    एसिसी इमर्जिङ नेशन कपका लागि नेपाली टोलीको घोषणा, को को परे ?

    काठमाडौं, चैत २ – आउँदो मार्च २५ देखि अप्रिल ४ तारिखसम्म बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनौट भएका छन् । आइसिसीका प्रतिनिधी वैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनौट समितिले अन्तिम टोलीको टुंगो लगाएको हो । स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई...

  • news

    ट्रम्पको कर विवरण सार्वजनिक, ह्वाइट हाउस रुष्ट

    चैत २ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक भएको छ । अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबिसीले ट्रम्पले सन् २००५ मा बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले सन् २००५ मा १५ करोड डलर आम्दानी गरेकोमा मात्रै तीन करोड ८० लाख डलर कर बुझाएको खुलासा भएको हो । राष्ट्रपति ट्रम्पमाथि कर विवरण सार्वजनिक गर्न दबाब पर्दै...

  • news

    उपभोक्ता जागरण कार्यक्रमको आयोजना

    २ चैत, सप्तरी । विश्व उपभोक्ता अधिकार दिवस-२०१७ सप्तरीमा पनि मनाइएको छ । दिवसको अवसरमा सदरमुकाम राजविराजमा उपभोक्ता जागरण कार्यक्रमको आयोजना गरिएको छ । ‘उपभोक्ता हित संरक्षणमा लगाऔं ध्यान, सुरक्षित राखौं सम्पति, ज्यू ज्यान’ भन्ने नाराका साथ सप्तरी युथ नेपालको समन्वयमा जिल्ला प्रशासन कार्यालयले र्‍याली प्रदर्शन र सभाको आयोजना गरेको छ । स्थानीय शिब मन्दिर...

  • news

    महिनामा २५ हजार खर्च गर्नुलाई धेरै भन्न नमिल्लाः झरना थापा

    एक समयकी ब्यस्त नायिका झरना थापा अहिले आफै निर्देशक बनेकी छिन् । ‘ए मेरो हजुर-२’ को निर्देशनमा ब्यस्त झरना अभिनयमा पुनः सक्रिय हुने सोचमा छिन् । तर, भूमिका सुहाउँदो हुनुपर्ने उनको मान्यता छ । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः १. अभिनय त ठ्याक्कै छोड्नु भयो, अब झरनाको नायिका हुने सकियो भन्ने आरोप लगाउँछन् नि ? ठ्याक्कै छाडेकी हैन । अहिले म आफ्नै चलचित्र...

  • news

    संविधान संशोधनका कुनै पनि बुँदा पारित हुन नदिने एमालेको घोषणा

    २ चैत, टीकापुर । सरकारले सीमांकन हेरफेर बाहेक अन्य तीन बुँदामा संविधान संशोधन विधेयक पारित गर्ने पहल थालेलगत्तै प्रमुख विपक्षी नेकपा एमालेले कुनै पनि हालतमा पारित हुन नदिने घोषणा गरेको छ । भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषय पनि मधेसमा मधेसी र थारुलाई नै कमजोर बनाउने गरी आएको एमालेको आरोप छ । मेची महाकाली राष्ट्रिय अभियानका क्रममा बर्दियाको राजापुर र...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org