ताजा खबर

समाचार

  • सोलुखुम्बुको फाप्लुमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ७४ जनाले सेवा लिए ।

      सोलु एफ एम, २०७५ बैशाख ४—जिल्ला अस्पताल फाप्लुमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ७४ जनाले सेवा लिएका छन् । हिमाली स्वास्थ्य तथा वातावरणिय सेवा केन्द्रद्धारा आयोजीत स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीले सेवा लिएका हुृन् ।  शिविरमा स्त्री रोग, मुटुरोग, हाडजोर्नी लगाएतका विशषज्ञ डक्टरद्धारा सेवा प्रदान गरिएको थियो । सोही शिविरमा २१ जना हाडजोर्नीका बिरामीको...

  • सोलुखुम्बुको महाकुलुङमा यस बर्ष औषधी अभाव नहुने ।

      सोलु एफ एम, २०७५ बैशाख ४— सोलुखुम्बुको महाकुलुङमा यस चालु आर्थिक बर्षमा औषधी अभाव नहुने बताएको छ । यस बर्ष गाउपालीकाले समयमै प्रयाप्त औषधी खरिद गरेसगै महाकुलुङबासी औषधी अभावको समस्याबाट मुक्त भएका हुन । विगतका बर्षहरुमा पटक पटक औषधी अभावको महार खेप्दै आएका महाकुलुङका स्थानियले जनप्रतिनिधि आएसगै सो समस्याबाट मुक्त हुने भएका हुन ।  औषधीका लागी गाउपालीकाबाट ५ लाख...

  • सोलुखुम्बुको पाङ्गोम गुृम्बामा तेह्रो बज्रगुरु थुङग्युर मन्त्रजप कार्यक्रम जारी ।

      सोलु एफ एम, २०७५ बैशाख ४—सोलुखुम्बुको खुम्बुपासाङ ल्ह्मु गाउँपालीका  १ स्थीत पाङ्गोम गुृम्बामा आयोजीत विश्व शान्ति पुजा तेह्रो बज्रगुरु थुङग्युर मन्त्रजप कार्यक्रमको मगंलबार दोस्रो दिन विभिन्न लामाबिधिअनुसार पुजाआज भईरहेको छ ।  कार्यक्रमको तेस्रो दिन अर्थात भोली तेङ्बोचे गुम्बाका प्रमुख लामा ङवाङतेञ्जिङ जाङ्बु रेम्पोन्र्छेद्धारा दिर्घायुको अभिशेक वाङ्...

  • news

    सगरमाथा आधार शिविर देखी क्याम्प २ सम्मको बाटो बनाउने काम सकियो ।

    भोजराज कार्की सोलुखुम्बु ः सगरमाथा आधार शिविर देखी क्याम्प दुई सम्मको बाटो निर्माणको काम सम्पन्न भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जान प्रयोग गरिने उक्त बाटो निर्माण गरिएको आईसफल डक्टर आङसर्की शेर्पाले जानकारी दिनुभयो ।  आधार शिविर देखी क्याम्प एक र क्याम्प दुई सम्मको बाटो सगरमाथा राष्ट्रिय प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का आइसफल डक्टरको समुहले...

  • बुक्सामा खोप सेवा केन्द्रको उद्घाटन

    वैशाख २,२०७५ - खुम्बुपासाङ गाउँपालिकाको वडा नं १ खरिखोला स्थित बुक्सामा खोप सेवा केन्द्रको आज उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले खोप सेवा केन्द्रको उद्घाटन गरिएको जानकारी दिनुभयो  । खोप सेवा केन्द्रका लागि स्थानीय ङिमासांगे शेपौले ४ रोपनी जग्गा प्रदान गर्नुभएको छ । अध्यष शेर्पाले जग्गा दाता शेर्पालार्ई धन्यवाद ज्ञापन गर्नुभयो । खोप सेवा केन्द्र...

  • स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण

    वैशाख २,२०७५ - सोलुखुम्बु जिल्लामा रहेको स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । सोलुखुम्बु जिल्लालाई पुर्ण खोप सुश्चिितता घोषणा सभा कार्यक्रमका बीच आज आइतबार  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरविर मार्फत स्थानीय तहका प्रमुखहरुलाई स्वास्थ्य संस्थाको सम्पुर्ण कागजात हस्तान्तरण गरिएको हो ।   नेपालको...

  • news

    सोलुखुम्बु ४२ औ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

      सोलु एफ एम वैशाख २, सोलुखुम्बु- सोलुखुम्बु ४२ औ पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ  । आईतबार औपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । सदरमुुकाममा भव्य ¥याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हेमकुमार राई सुरविरले सोलुखुम्बुलाई पुर्ण खोप सनिश्चिता घोषणा गर्नुभयो । ...

  • news

    सञ्चारकर्मी श्रेष्ठको सोलुखोला तरेर गीत बिमोचन ।

      सोलु एफ एम बैशाख १–सञ्चारकर्मी नुतन श्रेष्ठको सोलुखोला तरेर गीतको आज बिमोचन गरिएको छ । स्वर्गीय सुधिर प्रधानको शब्द तथा जसिहाङ राईको संगीत र गंगाराम राईको सम्पादन रहेको उक्त गीतको आज एक कार्यक्रमका बीच बिमोचन गरिएको हो ।  सदरमुकाम सल्लेरीको एक होटलमा सोलुखुम्बु प्रदेश सभा (ख) का माननिय सांसद एवम् नेकपा एमाले प्रदेश नं. १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले...

  • प्रदेश १ मा ‘मेरो वर्ष २०७५’ कार्यक्रम घोषणा ।

      सोलु एफ एम २०७५,बैशाख १–प्रदेश नं. १ सरकारले ‘मेरो वर्ष २०७५’ कार्यक्रम घोषणा गरेको छ । २०७५ साललाई स्वास्थ्य प्रवद्र्धन वर्ष मनाउने उद्देश्यसहित प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मेरो बर्ष २०७५ कार्यक्रम घोषणा गरेको हो । स्वास्थ्य प्रवद्र्धनका लागि सचेतना अभियानक स्वरुप आज एक कार्यक्रम गरी मेरो वर्ष कार्यक्रमको घोषण गरेको हो । ‘स्वास्थ्यप्रति जिम्मेवार...

  • सोलुखुम्बुको सोताङमा स्काभेटर जलाउने प्रयास ।

      सोलु एफ एम । २०७५,बैशाख १–सोलुखुम्बुको सोताङ गाउँपालीका १ पावैमा स्काभेटर जलाउने प्रयास भएको छ । गएराती एक बजे तीर सोताङ गाउँपालीका १ बाट पावै जाने सडक निर्माणको लागि प्रयोग गरिएको स्काभेटर जलाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  पिपि निर्माण कन्ट्रक्सनद्धारा सञ्चालित टाटाहिटाटी कम्पनीको उक्त स्काभेटरमा आगो लगाएको भएपनि आशिंक क्षती...

  • news

    सोलुखुम्बुको फाप्लुमा सुविधा सम्पन्न प्रसुति भवनको उद्धघाटन,गुणस्तरिय स्वास्थ्य सेवा चुनौति रहेको सरोकार वालाको भनाई ।

      सुबास दर्नाल,सोलु एफ एम । २०७५,बैशाख १–सोलुखुम्बुको फाप्लुमा अत्याधुनिक सुविधा सम्पन्न प्रसुति केन्द्र भवनको उद्धघाटन गरिएको छ । नेपाल माउन्टेन मोबाईल हस्पिटल बेल्जियमको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको शनिबार एक कार्यक्रमका विच उद्धघाटन गरिएको हो । कार्यक्रममा बोल्नुहुदै प्रदेश सभा सासंद एवम् नेकपा एमाले प्रदेश नम्बर १ का प्रमुख सचेतक माननिय बुद्धि...

  • गार्मा—नेले—बुडिडाडा सडक खण्डको सांसदद्धारा निरीक्षण ।

      सुबास दर्नाल÷सोलु एफ एम । २०७४,चैत्र २९—सोलुखुम्बुको गार्मा जोर बौद्ध देखि बुडिडाडासम्मको निर्माणधिनसडकको सोलुखुमबुका सांसदले निरीक्षण गरेका छन् । सडकको प्रतिनिधिसभा सासंद हेम कुमार राई तथा प्रदेश सभा सासंद बुद्धि कुमार राजभण्डारीले आज स्थलगत निरिक्षण गर्नुभएको हो । निरिक्षण पश्चात सोलु एफ एमसग कुराकानी गर्नुहुदै प्रतिनिधि सभाका सासद हेमकुमार राईले निमार्ण...

  • सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्य अन्तिम चरणमा ।

      २०७४,चैत्र २९,सोलु एफ एम । आगामी बैशाख २ गते सोलुखुम्बु जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाको सबै बालबालिकाले सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका  प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव डाक्टर मिमांर...

  • वैशाख १ गते देखि सोलुखुम्बुु सहित ७७ वटै जिल्लामा आर्थिक गणना सुरु हुने ।

      सृष्टि सुनुवार,२०७४,चैत्र २९,सोलु एफ एम । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आर्थिक गणना २०७५ का विषयमा जिल्लास्तरीय सचेतना गोष्ठी  सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना अधिकृत सुवास राईले कार्यपत्र प्रस्तुत गर्नुहुदै गणनाको उदेश्य, उपयोगिता क्षेत्र, रणतीतिहरु, प्रमुख कार्यक्रम रुपरेखा, संकलन गरिने प्रमुख विवरणहरुको विषयमा प्रष्ट्याउनुभएको थियो ।  यही वैशाख १ गतेबाट...

  • बुधबार सम्ममा ३१ आरोही समुहले लिए सोलुखुम्बुका हिमाल आरोहणको अनुमति, ३२ करोड राजश्व संकलन ।

      २९ चैत्र २०७४,सोलु एफ एम ।  सोलुखुम्बुमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथा सहित सोलुखुम्बुका हिमाल आरोहणका लागि बुधबार सम्म ३१ समुहका २ सय ९६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथाका लागि २३ समुह,  ल्होत्से हिमाल आरोहण गर्न ७ समुह र नुप्से हिमाल आरोहणका लागि एउटा समुहले अनुमति लिएका छन् । पर्यटन विभागका सुचना अधिकारी रामकुमार सापकोटाले आरोहण अनुमति लिने...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org