समाचार

  • news

    सोताङको आधारभूत विद्यालयलाई शैक्षिक सामग्र सहयोग ।

    सोलु एफ.एम.साउन२४, सोलुखुम्ब ः सोलुखुम्बुको सोताङ आधधारभुत विद्यालयलाई प्रिन्टर सहयोग प्राप्त भएको छ । सोताङ गाउपालीका ३ स्थित उक्त विद्यालयलाई विहिबार सुकुमाया फाउन्डेसनले प्रिन्टर हस्तानतरण गरेको हो । विहिबार विद्यालयमा आयोजित एक कार्यक्रममा फान्डेशनका अध्यक्ष दिप राईले प्रिन्टरका साथै १ थान भलिबल र नेट हस्तान्तरण गर्नुभएको हो । नेपाली काग्रेंसका युवा नेता...

  • news

    मालपोत कार्यलय सोलुखुम्बुको भवन जोखिममा ।

    सोलु एफ.एम.साउन२४, सोलुखुम्ब ः जिल्ला मालपोत कार्यलय सोलुखुम्बुको भवन जोखिममा परेको छ । केहि दिन देखिको नियमित बर्षातका कारण जमिन भासिदा कार्यलय नै जोखिममा परेको हो । खोलाको नजिकै रहेको भवनको जग्गा पानीको कटानका कारण जमिन नै भासिएको छ । जमिन भासिदा कार्यलयसगै रहेको शौचालय करिब चार ईन्च सरेको मालपोत कार्यलयका प्रमुख रामचन्द्र भण्डारीले बताउनुभयो । समयमै रोकथाम नगरिए...

  • news

    हिमतालमा बेपत्ता विद्यार्थीको खोजी कार्य जारीे विहिबारको प्रयास असफल ।

    सोलु एफ.एम.साउन२४, सोलुखुम्ब ः गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको शब निकाल्ने कार्य विहिबार पनि जारी राखेको छ । बुधबार एक जनाको शब निकालेको टोलिले विहिबार दिनभर पनि खोजिकार्य जारि राखे पनि अरु लास निकाल्न भने सकेन ।       सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानबाट हिमतालमा बेपत्ता विद्यार्थीको खोजी सुरु...

  • news

    ट्राफिक नियम तथा दुर्घटना सम्बन्धि प्रशिक्ष कार्यक्रम सम्पन ।

    सोलु एफ.एम.साउन २३ सोलुखुम्बु ः सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ८ केरुङमा ट्राफिक नियम तथा दुर्घटना सम्बन्धि प्रशिक्ष कार्यक्रम सम्पन भएको छ । कार्यक्रम चाँगस्थान माद्यामिक विद्यालय केरुङमा ट्राफिक प्रहरीको प्राविधिक सहयोग र रेडक्रस सोसाइटि सोलुखुम्बु शाखाको आयोजनामासम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी रेश २ कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम...

  • news

    सोलुखुम्बुका प्रहरी प्रमुख रेशमबहादुर पराजुलीको बिदाई ।

    सोलु एफ.एम.साउन २३ सोलुखुम्बु ः  सोलुखुम्बुका प्रहरी प्रमुख एवम् प्रहरी नावय उपरीक्षक रेशमबहादुर पराजुलीको बिदाई गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक सुरक्षा शाखामा सरुवा भएपछि प्रनाउ पराजुलीलाई आज बिदाई गरिएको हो । विदाई कार्यक्रममा वोल्नु हुदै प्र.न.उ पराजुलीले सोलुखुम्वुको वसाई अत्यन्तै फलदायी रहको वताउनु भयो । उहाँले सोलुखुम्वु जिल्ला भौगोलिक विकटताको...

  • news

    एसियाकै कान्छो आरोही बन्ने अर्विनको लक्ष्य ।

    सोलु एफ.एम.साउन २३ सोलुखुम्बु ः  विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका माप्य दुधकोशी गाउँपालिका निवासी २३ वर्षीय नर्विन मगरले दक्षिण अफ्रिकाको किलिमान्जरो हिमालकोसमेत सफल आरोहण गरेका छन् । सातैवटा महादेशको अग्लो हिमाल आरोहण गरेर एसियाकै कान्छो आरोहीको रेकर्ड कायम गर्ने अभियानअन्तर्गत उनले किलिमान्जरो हिमाल चढेका हुन् ।   उनले गत साउन १९ गतेको दिन विहान...

  • news

    गोताखोर टोलीद्धारा हिमतालमा डुबेर बेपत्ता भएका एक विद्यार्थीको शब निकाल्या ।

     सोलु एफ.एम.साउन २३ सोलुखुम्बु ः गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका एक विद्यार्थीको शब निकाल्न सफल भएको छ । शसस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार पौडि खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका करिब १६ बर्षिया पेम्बा नुरु शेर्पाको शब निकालेको हो ।       बुधबार बिहान ९ः४५ देखाी खोजी कार्य सुरु गरेको टोलीले मध्यन्ह साढे ११ बजे तीर पेम्बाको शब निकालेको...

  • गोताखोर टोलीले हिमतालमा बेपत्ता विद्यार्थी खोज्न सुरु ग¥यो ।

    भोजराज कार्की साउन २३, सोलु एफ एम  सोलुखुम्बु ः     हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि आएको शसस्त्रको गोताखोर टोलीले बुधबार बिहान देखी काम सुरु गरेको छ । मंगलबार हेलिकप्टर मार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९ः४५ देखी काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।      ४८ मिटर गहिरो उक्त हिमतालमा डुबेर बेपत्ता...

  • news

    बुक्सामा आयोजना हुन स्वाथ्य शिविरको तयारी पुरा ।

    सोलु एफ.एम.साउन २२, सोलुखुम्बु ः सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउपालिकाको वडा नम्बर १ बुक्सामा यहि साउन २४ गते देखि सञ्चालन हुने शिविरको तयारी पुरा भएको छ । निशुल्क स्वाथ्य सिविरको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । ५ दिन सम्म चल्ने सिविरमा मुटु, पेट, छाति, नाक,कान,घाटी र आखा हाडजोर्नि तथा नसा सम्बन्धि उपचार, यौन रोग तथा चर्मरोग लगायत रोगको उपचार र परामर्श दिइने...

  • news

    सोलुमा पेट्रोको ठाउमा डिजेल पठाउदा पेट्रोको अभाव ।

    सोलु एफ.एम.साउन २२, सोलुखुम्बु ः सोलुखुम्बुमा पेट्रोल अभाव भएको छ । जिल्लाको एक मात्र पट्रोल पम्प दुधकोशी आयाल स्टोर्समा अम्लेगन्जले पेट्रोल पटाउन नसक्दा जिल्लामा पेट्रोललको अभाव भएको हो । जिल्लामा शनिबार आइपुगको १२ हजार लिटर ईन्धनमा सबै डिजेल मात्र पठाएका कारण जिल्लामा पेट्रोल अभाव भएको आयाल स्टोर्स सल्लेरीले जनाएको छ । पेट्रोल अभाव हुदा स्थानिय सवारी साधनहरुलाई...

  • news

    सोलुखुम्बुमा एक पुरुषको बेबारिसे शव भेटियो ।

    सोलु एफ.एम.साउन २२, सोलुखुम्बु ः सोलुखुम्बुमा बेबारिसे शव भेटिएको छ । सोलुदुधकुण्ड नगरपालीका ७ मेन्दोपाखेमा सोमबार साझ एक जना पुरुषको बेबारिशे सव भेटिएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।  अन्दाजी बर्ष २५÷२६ को जस्तो देखिने पुरुषको शव स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेको स्थानियले बताएका छन ।  कालो बर्णको उक्त बेबारिसे शवको पहिचान खुल्न नसकेको...

  • news

    स्थानियक निकायमा न्याय सम्पादनमा समस्या ।

      सोलु एफ.एम.साउन २२, सोलुखुम्बु ः स्थानिय तहमा न्याय सम्पादनको काम गर्न स्थानिय जनप्रतिनिधिहरुलाई असहज भएको बताइएको छ । स्थानिय तहहरुमा भएका घटनाहरुको न्याय सम्पादनका लागी पालिकाका उप प्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ । गठित न्याय समितिका संयोजकहरुलाई न्याय सम्बन्धि ज्ञान कम हुदा कार्य सम्पादनमा समस्या हुने गरेको समितिका संयोजकहरुको भनाई छ । स्थानिय...

  • विद्यार्थी बेपत्ता भए पछि शिक्षक निस्कासित ।

    सोलु एफ.एम साउन १३,सोलुखुम्बु ः हिमतालमा ढुबेर विद्यार्थी बेपत्ता भए पछि विद्यालयले शिक्षकलाई कारबाही गरेको छ । गत शनिबार गोकियो हिमतालमा शैक्षिक भ्रमण विद्यार्थी लगेका खुम्जुङ माविका २ शिक्षक छुङजिङ दोर्जे शेर्पा र रन्जित बललाई विद्यालयले निश्काशन गरेको हो । शनिबार कक्षा ९ अध्ययानरत ३३ जना विद्यार्थीहरुलाई गोकियो भ्रमणमा लगेका २ जना शिक्षकले विद्यालयको मन्जुरी विना...

  • news

    हिमतालमा बेपत्ता विद्यार्थीको खोजीमा गोताखोर सहितको टोली घटना स्थल पुग्यो ।

    सोलु एफ.एम साउन १३,सोलुखुम्बु ः चार दिन देखि गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि शसस्त्रको गोताखोर सहितको टोली काठमाण्डौबाट सोलुखुम्बु आईपुगेकोे छ । बेपत्ताहरुको खोजीका लागी जिल्लाको ४ दिन देखिको प्रयास असफल भए पछि आज काठमाण्डौबाट गोताखोर सहितको टोली घटना स्थल पुगकोे हो । जिल्लामा तालिम प्राप्त जनशक्ति र साधन नहुदा उद्धारमा समस्या भएकाले...

  • news

    नमुना पर्यटकिय पदमार्ग निर्माण गर्दै खुम्बुपासाङल्हामु गाउँपालिका ।

    भोजराज कार्की, साउन २१ सोलुखुम्बु ः खुम्बु पासाङल्हामू गाउँपालिका वडानं. ३ टोकटोकदेखी बेङ्करसम्मको पर्यटकीय मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको पर्यटकीय पदमार्ग निर्माण गर्ने बहु वर्षीय योजना अन्तर्गत निर्माण गरिएको गाउँपालिकाका प्रबक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो ।  गाउँपालिकाको ३५ लाख रकम बाट उक्त बाटो...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org