समाचार

  • news

    विद्यालयको सामाजिक लेखा परीक्षण ग¥यो ।

    सोलु एफ.एम १९ आश्विन  सोलुखुम्बु ः जुभिङ माध्यमीक विद्यालय जुभिङको सामाजिक लेखा परीक्षण सकिएको छ । माप्यदुधकोशी गाउँपालिका १ स्थीत उक्त विद्यालयको लेखा परिक्षण शुक्रबार गरिएको विद्यालयका प्रधानाध्यापक महेन्द्र ठाकुरले जानकारी दिनुभयो । प्रअ ठाकुरका अनुसार आर्थिक बर्ष २०७४÷०७५ को शैक्षिक, आर्थिक तथा भौतिक गतिविधिको सामाजिक परिक्षण गरिएको छ । शिक्षक अभिभावक...

  • news

    शैक्षिक अन्तरक्रिया कार्यक्रमको उद्घाटन ।

    अन्जु कार्की  सोलु एफ.एम १९ आश्विन सोेलुखुम्बु ः अधिकार र कर्तब्यका लागी एकता, स्थानिय तह शिक्षा र शौक्षिक ब्यवस्थापन  बिषयक अन्तरक्रिया  कार्यक्रम शुक्रबारबाट सल्लेरीको समन्वय समितिको हलमा सुरु भएको छ । नेपाल शिक्षक महासघं सोलुखुम्बु शाखाले  कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम ११ बजे हुने भएपनि स्थानिय जनप्रतिनिधिहरुको बहिष्कार भएपछि कार्यक्रम ढिला सुरु...

  • news

    सवारी चालकले अनिवार्य जुत्ता लगाउँनु पर्ने ।

    सोलु एफ.एम १९ आश्विन  सोलुखुम्बु ः जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको यातायत व्यवसायि र प्रशासन विचको विभिन्न विषयमा सहमति भएको छ । सवारी चालकलाई अनिवार्य जुत्ता   लगाउनु पर्ने र चार्डपर्वको समयमा नियमिति सवारी चलाउनु पर्ने निर्णय भएको सहायक जिल्ला प्रमुख अधिकारी टुक्ति शेर्पाले जानकारी दिनुभयो ।      छलफलमा सवारी साधन बसपार्कमा नै पार्किङ गर्न...

  • news

    लेक लागेर विदेशि नागरिकको मृत्य ।

    भोजराज कार्की  सोलु एफ.एम १९ आश्विन  सोलुखुम्बु ः लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताईवान नागरिक चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी एवम् प्रहरी नायव निरिक्षक (सइ)उदय प्रसाद कटेलले जानकारी दिनुभयो ।  सगरमाथा आधारशिविर घुम्न आएका च्याङ्को बिहीबार साझ ५ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु...

  • news

    खुम्बुको कार्गो भाडा बारे प्रशासनको चासो ।

    सोलु एफ.एम १९ आश्विन  सोलुखुम्बु ः फाप्लु देखी खुम्बु कार्गो ढुवानीको लागि बृद्धि भएको भाडाको बिषयमा प्रशासनले चासो देखाएको छ । सोलुखुम्बुको फाप्लु विमानस्थलमा रहेको खुम्बु लाने सामग्री ढुवानि भाडा बढेको विषयमा केन्द्रसँग छलफल गर्ने निर्णय भएको छ । पहिलो प्रति के.जि ९० रुपौयामा ढुवानि हुदै आएकोमा बढेर प्रति के.जी १ सय १० रुपौँया पु¥याइएको छ ।      शुक्रबार जिल्ला...

  • news

    शैक्षिक अन्तरक्रियाको तयारी पुरा ।

    सोलु एफ.एम १८ आश्विन  सोलुखुम्बु ःसोलुखुम्बुका शुक्रबार आयोजना हुने बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल शिक्षक महासंघको जिल्ला कार्यसमिति सोलुखुम्बुको आयोजनामा हुने कार्यक्रममा विभिन्न विज्ञहरु महासंघका पदाधिकारी तथा जिल्ला भित्रका स्थानिय जनप्रतिनिधहरु र विद्यालयका प्रधानध्यापकहरु लगायत सरोकारवालाको सहाभागिता रहने नेपाल...

  • news

    स्थायि व्यवस्थापन गर्न राहत शिक्षकको माग ।

    सोलु एफ.एम १८ आश्विन  सोलुखुम्बु ः नेपाल राहत शिक्षकको जिल्ला भेला सम्पन भएको छ । सल्लेरीमा आयोजित जिल्ला भेलामा राहत शिक्षक केन्द्रिय समितिको जारी सकुर्लर अनुसार ४० हजार राहत शिक्षकलाई प्रकृया पुराई स्थायि व्यवस्थापनका लागि संघिय ऐनमा नीतिगत व्यवस्था गरिनु पर्ने लगायतका ४ बुदे मागहरु राखिएको छ ।  सम्बोधन र कार्यान्वयन तहसम्म पु¥याउन आसोज २१ गते देखि काठमाडौँमा...

  • news

    विद्यालयलाई खेलकुद सामग्री प्रदान ।

    सोलु एफ.एम १८,आश्विन  सोलुखुम्बु ः   एसोसेसन   फ्रान्स नेपालले विहिबार सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ८ को चागेस्थान माध्यामिक विद्यालयलाई खेलकुदका सामग्री तथा संगितका सामग्री हस्तान्तरण गरेको छ । फुर्वा तामाङको अगुवाइमा १ लाख बराबरको सामागी बितरण गरिएको चागेस्थान माध्यामिक विद्यालयका शिक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।  कार्यक्रम...

  • news

    मौसम खराब पर्यटक काठमाडौँ मै अलपत्र ।

    सोलु एफ.एम १८ आश्विन  सोलुखुम्बु ः मौसम खराविका कारण विहिबार फाप्लु विमानस्थलमा उडान हुन सकेन । काठमाडौँबाट लुक्ला एक वटा उडान गरेको भए पनि त्यसपछि विमान आवत जावत हुन सकेको छैन ।  फाप्लुबाट पनि २ वडा हेलिकप्टरले लुक्लाकालागि उडान भरे पनि मौसममा सुधार आउन नसके पछि हेलिकप्टर पनि उड्न नसकेको फाप्लु विमानस्थलका प्रमुख अमित चौरसीयाले जानकारी दिनुभयो ।  लुक्ला...

  • news

    फाप्लुमा विमानस्थलमा विमानको अत्याधिक चाप ।

    सोलु एफ.एम १८ आश्विन  सोलुखुम्बु ः सोलुखुम्बुको फाप्लु विमानस्थलमा अहिले विमानको चाप बढेको छ । लुक्लाको मौसम खराबिका कारण लुक्ला जाने विमान फाप्लुमा अवतरण गरिएकाले चाप बढेको हो ।  काठमाडौबाट लुक्काकालागि उडेका विमान फाप्लुमा अवतरण हुने गरेका छन । उक्त बिमानबाट आएका यात्रुलाई हेलिकप्टर मार्फत लुक्ला बिमानस्थल लैजाने गरेका छन् । अहिले करिब साढे तीन लाख केजी कार्गो...

  • news

    स्वाथ्यकर्मि अभावले सेवा प्रवाहमा समस्या ।

    अन्जु कार्की  सोलु.एफ.एम १८ आश्विन  सोलुखुम्बु ः प्राथमीक उपचार केन्द्र नेचासल्याण गाउँपालिकामा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । जनशक्तिको अभावले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नसकेको प्राथमिक उपचार केन्द्रका मेडिकल अधिकृत लक्ष्मण रानामगरको भनाई छ. । जनशक्ति कम भएपनि सक्दो सेवा प्रदान गरीरहेको स्वास्थ्य केन्द्रको दावि छ । ९ जना दरबन्दि र ४...

  • news

    खोटाङका भूकम्प पीडितलाई तेश्रो किस्ता वितरण सुरु

    रामधन राई सोलु एफ.एम १८ आश्विन  खोटाङ ः खोटाङका भूकम्प पीडित लाभग्राहीलाई पूर्ननिर्माणको लागि दिईने तेश्रो किस्ता वापतको अनदान रकम वितरण सुरु गरिएको छ । महाभूकम्पका कारण घरविहिन बनेपछि पहिलो र दोश्रो किस्ता लिएर आवास निर्माणको काम गरिरहेका लाभग्राहीलाई राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणले तेश्रो किस्ता बितरण गर्न सुरु गरेको हो । जिल्लाका ८ हजार ४ सय ४३...

  • news

    सोलु एफ एम सम्मानीत ।

    महेन्द्र शाही, असोज १६ सोलुखुम्बु ः प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ एम १०१.२ मेगाहर्जलाई सम्मान गरिएको छ । जनचेतना मुलक रेडियो कार्यक्रम सञ्चालन गरि समुदायलाई शुसुचित गराउने कार्यमा महत्वपुर्ण भुमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रशंसा पत्र प्रदान गरेको हो ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त प्रशंसा पत्र प्रदान...

  • news

    गुण्डागर्दी बिरुद्ध कठोर रुपमा उत्रनुहोस् ः प्रहरी महानिरीक्षक खनाल ।

    महेन्द्र शाही, १६ असोज सोलुखुम्बु ः नेपाल प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले कुनै पनि किसिमको दादागिरिलाई स्वीकार नगर्ने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय तथा आवास भवनको मंगलबार उद्घाटन गर्दै महानिरिक्षक खनालले प्रहरी कर्मचारी आँफै कुनै पनि घटनाको कारक नबनि बिभागिय नीति निर्देशन अनुसार अघि बढ्न र राजनैतिक आडमा हुने...

  • news

    प्रहरी महानिरिक्षक खनाल सोलुखुम्बुमा ।

    भोजराज कार्की, असोज १५ सोलुखुम्बु ः नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल सोलुखुम्बु आइपुग्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित भवनको उद्घाटन गर्न महानिरिक्षक खनाल सोलुखुम्बु आउनुभएको हो ।  उहाँ आज (सोमबार) साझ सल्लेरी आईपुग्नुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । प्रहरीको...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org