समाचार

  • news

    विवाह गर्न अदालतमा ।

    सोलु एफ.एम ११ आश्विन  सोलुखुम्बु ः जिल्ला अदालत सोलुखुम्बुमा पहिलो पटक विदेशि र नेपाली नागरिक विबाहका लागि आएका छन । सोलुखुम्बुको फेराकी लमु शेर्पा र अमेरिकाका भुटानि शरर्णाथि मंगल सिंह तामाङ विवाह गराइ पाँऊ भनि आएको जिल्ला अदालत सोलुखुम्बुले जानाएको छ । नेपाली नागरिकको विवाह भएको भए सजिलो हुने तर पुरुष विदेशि भए पछि अलि जटिल भएको न्यायाधिष नाराया प्रसाद सुवेदिले...

  • news

    सम्बन्ध विच्छेदका घटना बढ्दै ।

    सोलु एफ.एम ११ आश्विन  सोलुखुम्बु ः जिल्ला अदालत सोलुखुम्बुमा चालु आर्थिक वर्षमा पनि सम्बन्ध विच्छेदका मुद्दा बढेको छ । यो आर्थिक वर्षको दुइ महिनामा नै सम्बन्ध विच्छेदका मुद्दा ९ वटा आएको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ ।  अघिल्लो आर्थिक वर्षमा जम्मा १५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । यो आर्थिक वर्षमा पुरुष वादी भएको मुद्दा दुइ वटा र बाँकी महिला वादी...

  • news

    विद्यालय बन्द ।

    सोलु एफ.एम ११ आश्विन  सोलुखुम्बु ः शिक्षक सेवा आयोगको परीक्षाकाका कारण अधिकांश विद्यालयको पठनपाठनमा प्रभाव परेको छ । आयोगले विहिबार, शुक्रबार र शनिबारका दिन स्थायी शिक्षकको लागि लिने परीक्षामा सहभागी हुन अधिकांश शिक्षक त्यस तर्फ जाँदा पठनपाठन प्रभावीत बनेको हो ।  जिल्लाका केहि विद्यालय एक दुई जना शिक्षकको भरमा सञ्चालन भईरहेको छ भने केही विद्यालय पुर्णरुपमा बन्द...

  • news

    फाप्लु विमानस्थलमा सामान अलपत्र ।

    सोलु एफ.एम ११ आश्विा  सोलुखुम्बु ः खुम्बु लैजाने करिब ४ लाख केजी सामान फाप्लु बिमान स्थलमा अलपत्र परेको छ । केहि महिना देखी ढुवानी हुननसक्दा उक्त सामान फाप्लु बिमानस्थलमानै अलपत्र अवस्थामा रहेको हो ।  खुम्बुमा समान ढुवानी गर्ने एक मात्र श्रीएयरलाईन्सले नियमीत ढुवान नगर्दा समस्या भएको स्थानीय ढुवानी कर्ता कर्मा शेर्पाले जानकारी दिनुभयो । केहि दिन अगाडी मात्र उक्त...

  • news

    भारी मात्रामा अखाद्य बस्तरहरु बरामद ।

    सोलु एफ.एम ११ आश्विन  सोलुखुम्बु ः सोलुखुम्बुको सल्लेरी बजारका विभिन्न पसलहरुबाट भारी मात्रामा अखाद्य बस्तुहरु बरामद गरिएको छ । विहिवार झण्डै २ महिना पछि  जिल्ला प्रशासन कार्यलय देखि फाप्लुसम्म गरिएको बजार अनुगमनबाट बिशेष गरि म्याद गुज्रिएका जंक फ्रुडहरु विस्कुट, सावुन, चाउचाउ, लगाएत विभिन्न प्रकारको अखाद्य पदार्थहरु बरामद गरिएको छ ।  जिल्लामा सहायक प्रमुख...

  • news

    लिबियामा नयाँ युद्ध विरामसम्बन्धी सम्झौताको घोषणा ।

    ११ आश्विन  अन्तर्राष्ट्रिय पहिचान प्राप्त लिबियाली सरकारले बुधबार नयाँ युद्ध विरामसम्बन्धी सम्झौताको घोषणा गरेको छ । त्रिपोलीको दक्षिणी क्षेत्रमा केही समयदेखि विद्रोही लडाकूहरूसँग भइरहेको भिडन्त अन्त्य गर्न युद्ध विरामको घोषणा गरिएको अधिकारीहरूले बताएका छन् ।    विगत एक महिनामा मात्रै सो क्षेत्रमा एक सयभन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ । युद्ध...

  • news

    चिया पसलबाटै ६० हजारमा नागरिकता ।

    आश्विन ११  एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ। सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन्। चाहे त्यो विदेशी नागरिक नै किन नहोस्। विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय,...

  • news

    एसिया कप क्रिकेटको फाइनलमा भारत र बङगलादेश भिड्ने ।

    आश्विन  ११  दुवईमा भइरहेको एसिया कप क्रिकेटको फाइनलमा भारत र बङगालादेश भिड्ने भएका छन । गए राति भएको खेलमा विजयी हुदै बङ्गलादेशले भारतसँगको फाइनल भेट पक्का गरेको हो ।  टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो । उसका लागि मुस्फीकर रहिमले ९९ तथा महोमदुल्लाले ६० रनको योगदान दिए । पाकिस्तानका लागि जुनेद खानले ४ विकेट लिए...

  • news

    अलैंची सुकाउन बालेको आगोले घर जल्यो ।

    सोलु एफ.एम १० आश्विन  खोेटाङ ः अलैंची सुकाउनका लागि बालेको आगोले खोटाङमा घर जलेको छ ।  अलैंची सुकाउने क्रममा अलैंची भट्टीबाट सल्किएको आगोले खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेको हो । कटेरामा रहेको अलैंची भट्टीबाट सुरु भएको आगोले खत्रीको कटेरो र घर जलेको वडाध्यक्ष देबिन्द्र राईले बताउनुभयो ।  मानवीय क्षती नभए पनि खत्री...

  • news

    स्थानियद्धारा बाटो मर्मत तथा सरसफाई ।

    सोलु एफ.एम १० आश्विन सोलुखुम्बु ः सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० लुम्सामा बाटो मर्मत तथा सरसफाई गरिएको छ । स्थानीय समाजीक संस्थाका अध्यक्ष  लामाजाङ्बु शेर्पा र सचिव फुर्वा शेर्पाको नेतृत्वमा लुम्सी बासीले उक्त गाउँमा पर्ने सम्पुर्ण बाटोको मर्मत तथा सरसफाई गरेको सोनी शेर्पाले जानकारी दिनुभयो ।       टाप्टिङ खोल्सा देखी जुके खोल्सा समम्मको करिब ५ किलोटिमर...

  • news

    छेस्काम माध्यामिक विद्यालयमा ने.वि.संघ गठन ।

    सोलु एफ.एम १० आश्विन  सोलुखुम्बु ः सोलुखुम्बुको छेस्काम माध्यमीक विद्यालयमा करुण कुलुङको अध्यक्षतामा ७२ सदस्य नेपाल विद्यार्थी संघ माध्यामिक इकाई समिति गठन गरिएको छ । जिल्ला उपाअध्यक्ष जीवन बस्नेतको उपस्थितमा उक्त समिति गठन गरिएको जिल्ला सदस्य बिशाल नाछिरिङले जानकारी दिनुभयो ।       जहाँ विद्यालय त्याहा नेविसंघ भन्ने मुल नारासहित बुधबार भएको विद्यार्थी भेलाले...

  • news

    आँखा पाक्ने रोगका विरामी बढे ।

    सुवास दर्नाल  सोलु एफ.एम १० आश्विन  सोलुखुम्बु ः सामुदायिक आँखा केन्द्र फाप्लुमा आँखा पाक्ने विरामीको चाप बढेको पाइएको छ । हाल  आँखा केन्द्रमा जचाउन आउने अधिकाशं विरामी आखा पाक्ने समस्या हुने गरेको केन्द्रले जनाएको छ ।      मौसम परिर्वतनसगै आँखाको समस्या पनि हुने भएकाले विरामीको चाप बढेको सामुदायिक आँखा केन्द्र फाप्लुुका प्रमुख पुष्पबाबु बस्नेतले बताउनुभयो...

  • news

    दुई दिनदेखि टेलिफोन सवा अवरुद्ध ।

    सोलु एफ.एम १० आश्विन  सोलुखुम्बु ः सोलुखुम्बु सल्लेरीको ल्यान्ड लाईन टेलिफोन सेवा मंगलबारदेखि प्रभाविति बनेको छ ।  नेपाल टेलिकम शाखा सल्लेरीले पुरानो प्रविधि लिग एसिलाई विस्थापित गरि नयाँ प्रविधि जडानको कार्य सुरु गरेकाले टेलिफोन सेवा प्रभावित भएको जनाएको छ ।      टेलिकम सल्लेरीले मंगलबारबाट आईपि बेष्ट प्रविधि जडान गरिरहेको टेलिकम प्रमुख श्याम कठायतले...

  • news

    गर्भपतन सेवाको दुरुपयोग बढ्दै ।

    सुवास दर्नाल  सोलु एफ.एम १० आश्विन  सोलुखुम्बु ः गर्भपतन सेवाको दुरुपयोग भएको सरोकारवालाहरुले बताएका छन् । चौथो सुरक्षित गर्भपतन दिवस २०७५ को अवसरमा सोलुदुधकुण्ड नगरपालिकामा भएको अन्र्तकृया कार्यक्रममा सरोकारवालाले गर्भपतन सेवालाई गलत तवरबाट प्रयोग गरेको बताएका हुन् ।      जिल्लाका कतिपय स्थानहरुमा असुरक्षित गर्भपतन समेत हुने गरेको कार्यक्रममा...

  • news

    बालकालिकालाई सचेत गराउँदै नगरपालिका ।

    सोलु एफ.एम ९ आश्विन  सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आयोजना गरेको सामाजिक विसंगति विरुद्धको कार्यक्रम मंगलबार नगरपालिकाको वडा नम्बर ८ स्थीत चाङ्गेस्थान माध्यमीक विद्यालयमा सम्पन्न भएको छ । विद्यालयका कक्षा ८,९ र १० विद्यार्थीलाई प्रशिक्षण दिइएको प्रहरी कार्यक्रम सञ्चालक चुडामणि खतिवडाले जानकारी दिनुभयो । प्रशिक्षणमा बालविबाह, महिला माथि हुने...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org