समाचार

  • news

    हाईड्रोपावरबाट क्षती पुर्ती नपाएपछि तिङ्लाबासी आन्दोलीत ।

    सोलु एफ एम, ७ बैशाख  सोलुखुम्बु, ः तिङलाका हाईड्रो प्रभावित स्थानियले विहिबार प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । तिङलामा निर्माणाधिन ८२ मेगावाट तल्लो सोलुखोला जलविद्युत आयोजनाले स्थानियको मागलाई बेवास्ता गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।   निर्माणाधिन हाईड्रोका कारण स्थानीय स्तरमा परेको असर तथा विभिन्न क्षतीपुर्तीको...

  • news

    फेसबुकको प्रेमबाट सुरु भएको सम्बन्धको विश्वासमा पर्दा ...

      सोलु एफ एम, वैशाख ७ — दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती बाँकेको कोहलपुरका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन् । फोन र फेसबुकबाटै ‘भाग्ने’ मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे । तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चोरहारी बसपार्कमा तिवारीसँग प्रत्यक्ष भेट भयो । फेसबुक र फोनमै सँगै...

  • news

    सगरमाथा सहित तीन हिमाल आरोणका लागि ३८३ आरोही आधार शिविरमा

    भोजराज कार्की सोलु एफ एम, चैत्र ६,    सोलुखुम्बु ः   वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् ।    यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हँुदै आधार शिविर पुगिसकेका छन्् । आजसम्म ४० समूहका आरोही सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ लागेका हुन् । तीन हिमाल...

  • सोलुखुम्बुका पैयामा एक व्यक्ति मृत अवस्थामा भेटिए ।

            सोलु एफ एम बैशाख ५—सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालीका १ पैयामा एक व्यक्ति मृत अवस्थामा भेटिएको छ । करिब ४० बर्ष जस्तो देखीने पुरुषको शब सड्नलागेको अवस्थामा भेटिएको वडा सदस्य गंगाराम राईले जानकारी दिनुभयो ।       पैयाको मानेडाडा देखी पैया खोला सम्मको बाटो मर्मत तथा सरसफाई गर्ने क्रममा पैयाको जंगलमा आज उक्त सब भेटिएको वडा सदस्य राईले जानकारी...

  • सोलुखुम्बु सदरमुकाम सल्लेरीको विभिन्न पसल चोरी गर्ने मुख्य गिरोह पक्राउ ।

      सोलु एफ एम बैशाख ५—सोलुखुम्बु सदरमुकाम सल्लेरीको विभिन्न पसल चोरी गर्ने मुख्य गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीको सहयोगमा प्रहरीको अनुसन्धान टोलीले पक्राउ गरेको श्रोतले जनाएको छ । उनीहरुलाई हिजै ट्राफिक प्रहरीको समेत सहायताले पक्राउ गरि सोलुखुम्बु ल्याईदै गरेको बताईएको छ । थप विवरण भने आउन बाकी रहेको छ...

  • सगरमाथा आरोहणका लागी बुधबार महिला पत्रकारको समूह बुधबार लुक्ला आउने ।

          सोलु एफ एम, २०७५ बैशाख ४— काठमाडौँ महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आरोहणको सफलताको कामनासहित नगद रकम हस्तान्तरण गर्दै पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  सोही...

  • सोलुखुम्बुको फाप्लुमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ७४ जनाले सेवा लिए ।

      सोलु एफ एम, २०७५ बैशाख ४—जिल्ला अस्पताल फाप्लुमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ७४ जनाले सेवा लिएका छन् । हिमाली स्वास्थ्य तथा वातावरणिय सेवा केन्द्रद्धारा आयोजीत स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीले सेवा लिएका हुृन् ।  शिविरमा स्त्री रोग, मुटुरोग, हाडजोर्नी लगाएतका विशषज्ञ डक्टरद्धारा सेवा प्रदान गरिएको थियो । सोही शिविरमा २१ जना हाडजोर्नीका बिरामीको...

  • सोलुखुम्बुको महाकुलुङमा यस बर्ष औषधी अभाव नहुने ।

      सोलु एफ एम, २०७५ बैशाख ४— सोलुखुम्बुको महाकुलुङमा यस चालु आर्थिक बर्षमा औषधी अभाव नहुने बताएको छ । यस बर्ष गाउपालीकाले समयमै प्रयाप्त औषधी खरिद गरेसगै महाकुलुङबासी औषधी अभावको समस्याबाट मुक्त भएका हुन । विगतका बर्षहरुमा पटक पटक औषधी अभावको महार खेप्दै आएका महाकुलुङका स्थानियले जनप्रतिनिधि आएसगै सो समस्याबाट मुक्त हुने भएका हुन ।  औषधीका लागी गाउपालीकाबाट ५ लाख...

  • सोलुखुम्बुको पाङ्गोम गुृम्बामा तेह्रो बज्रगुरु थुङग्युर मन्त्रजप कार्यक्रम जारी ।

      सोलु एफ एम, २०७५ बैशाख ४—सोलुखुम्बुको खुम्बुपासाङ ल्ह्मु गाउँपालीका  १ स्थीत पाङ्गोम गुृम्बामा आयोजीत विश्व शान्ति पुजा तेह्रो बज्रगुरु थुङग्युर मन्त्रजप कार्यक्रमको मगंलबार दोस्रो दिन विभिन्न लामाबिधिअनुसार पुजाआज भईरहेको छ ।  कार्यक्रमको तेस्रो दिन अर्थात भोली तेङ्बोचे गुम्बाका प्रमुख लामा ङवाङतेञ्जिङ जाङ्बु रेम्पोन्र्छेद्धारा दिर्घायुको अभिशेक वाङ्...

  • news

    सगरमाथा आधार शिविर देखी क्याम्प २ सम्मको बाटो बनाउने काम सकियो ।

    भोजराज कार्की सोलुखुम्बु ः सगरमाथा आधार शिविर देखी क्याम्प दुई सम्मको बाटो निर्माणको काम सम्पन्न भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जान प्रयोग गरिने उक्त बाटो निर्माण गरिएको आईसफल डक्टर आङसर्की शेर्पाले जानकारी दिनुभयो ।  आधार शिविर देखी क्याम्प एक र क्याम्प दुई सम्मको बाटो सगरमाथा राष्ट्रिय प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का आइसफल डक्टरको समुहले...

  • बुक्सामा खोप सेवा केन्द्रको उद्घाटन

    वैशाख २,२०७५ - खुम्बुपासाङ गाउँपालिकाको वडा नं १ खरिखोला स्थित बुक्सामा खोप सेवा केन्द्रको आज उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले खोप सेवा केन्द्रको उद्घाटन गरिएको जानकारी दिनुभयो  । खोप सेवा केन्द्रका लागि स्थानीय ङिमासांगे शेपौले ४ रोपनी जग्गा प्रदान गर्नुभएको छ । अध्यष शेर्पाले जग्गा दाता शेर्पालार्ई धन्यवाद ज्ञापन गर्नुभयो । खोप सेवा केन्द्र...

  • स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण

    वैशाख २,२०७५ - सोलुखुम्बु जिल्लामा रहेको स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । सोलुखुम्बु जिल्लालाई पुर्ण खोप सुश्चिितता घोषणा सभा कार्यक्रमका बीच आज आइतबार  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरविर मार्फत स्थानीय तहका प्रमुखहरुलाई स्वास्थ्य संस्थाको सम्पुर्ण कागजात हस्तान्तरण गरिएको हो ।   नेपालको...

  • news

    सोलुखुम्बु ४२ औ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

      सोलु एफ एम वैशाख २, सोलुखुम्बु- सोलुखुम्बु ४२ औ पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ  । आईतबार औपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । सदरमुुकाममा भव्य ¥याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हेमकुमार राई सुरविरले सोलुखुम्बुलाई पुर्ण खोप सनिश्चिता घोषणा गर्नुभयो । ...

  • news

    सञ्चारकर्मी श्रेष्ठको सोलुखोला तरेर गीत बिमोचन ।

      सोलु एफ एम बैशाख १–सञ्चारकर्मी नुतन श्रेष्ठको सोलुखोला तरेर गीतको आज बिमोचन गरिएको छ । स्वर्गीय सुधिर प्रधानको शब्द तथा जसिहाङ राईको संगीत र गंगाराम राईको सम्पादन रहेको उक्त गीतको आज एक कार्यक्रमका बीच बिमोचन गरिएको हो ।  सदरमुकाम सल्लेरीको एक होटलमा सोलुखुम्बु प्रदेश सभा (ख) का माननिय सांसद एवम् नेकपा एमाले प्रदेश नं. १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले...

  • प्रदेश १ मा ‘मेरो वर्ष २०७५’ कार्यक्रम घोषणा ।

      सोलु एफ एम २०७५,बैशाख १–प्रदेश नं. १ सरकारले ‘मेरो वर्ष २०७५’ कार्यक्रम घोषणा गरेको छ । २०७५ साललाई स्वास्थ्य प्रवद्र्धन वर्ष मनाउने उद्देश्यसहित प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मेरो बर्ष २०७५ कार्यक्रम घोषणा गरेको हो । स्वास्थ्य प्रवद्र्धनका लागि सचेतना अभियानक स्वरुप आज एक कार्यक्रम गरी मेरो वर्ष कार्यक्रमको घोषण गरेको हो । ‘स्वास्थ्यप्रति जिम्मेवार...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org