बिहीबार श्रावण १६, २०८२
हलेसी ४ बडहरेमा –ट्रान्समिटर पडकिदा विद्युत आपुर्तीमा समस्या
सोलुखुम्बु : हलेसी तुवाचुङ नगरपालिका–४ स्थित बडहरे वडा कार्यालय नजिकै रहेको विद्युत ट्रान्समिटर पडकिएको छ । उक्त ट्रान्समिटर साउन १३ गते अकस्मात पडकेको हो । ट्रान्समिटर पड्किँदा झण्डै २० घरधुरी अन्धकारमा बस्नुपरेको बिश्वास दहालले जानकारी दिनुभएको छ ।
स्थानीय बासिन्दाहरूले पटक–पटक सरोकारवाला निकायहरूलाई जानकारी गराउँदा पनि कुनै चासो नदिइएको गुनासो गरेका छन्। घटनाबारे जानकारी दिँदै पत्रकार बिश्वास दहालले साउन १३ गते बेलुका करिब ७ बजेतिर ट्रान्समिटर पड्किएको बताउनुभयो । तर, बती नहुदा बालबालिकालाई अध्ययन गर्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्न समेत समस्या भएको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुमा प्रहरीको ७१ औँ स्थापना दिवस, नागरीकको विश्वास जित्न निर्देशन
- नेपाली कांग्रेसको सहमहामन्त्रीमा सोलुका शेर्पा निर्वाचित
- सल्लेरीमा खसीको मासु प्रतिकिलो १२२० सम्म
- नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रकाशसिंह कार्की निर्वाचित
- निम्सदाईको नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड




2026-10-12-03-58-15.jpeg)


