मंगलबार असोज २०, २०८३
शुभराम बस्नेतले गराए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता
सोलुखुम्बुः नेपाली कांग्रेसको सहमहामन्त्री पदमा शुभराम बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले खस आर्य समूहतर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ सोलुखुम्बु क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर जानुभएको हो ।





2026-10-09-08-52-42.jpeg)
.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)