आइतबार बैशाख ७, २०८२
सहज स्वास्थ्य सेवा लिन पाएकोमा माप्यका स्थानीय हर्षित
सोलुखुम्बुः माप्य दुधकोशी गाउँपालिकामा सञ्चालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ब्राइट भिजन फाउन्डेसनको आयोजना सोलुखुम्बु आँखा उपचार केन्द्र र जिल्ला अस्पताल फाप्लुको समन्वय तथा गाउँपालिकाको सहकार्यमा सञ्चालित दुई दिने निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको हो ।
शिविरमा आँखा जाँचका साथै स्त्रीरोग सम्बन्धी जम्मा ९८७ जनालाई निशुल्क सेवा प्रदान गरिएको थियो । जसमा ५०२ जनाको आँखा जाँच गरिएको छ भने स्त्रीरोग सम्बन्धी ४८५ जनाले सेवा लिएको सहकर्मी सरमिला पुरीले जानकारी दिनुभयो ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







