मंगलबार असार १०, २०८२
सोलुखुम्बको महाकुलुङमा आगामी आर्थिक बर्षका लागि ४० करोड बजेट विनियोजन
सोलुखुम्बुः सोलुखुम्बको महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ४० करोड बजेट विनियोजन गरेको र पुर्वाधार स्वास्थ्य र शिक्षलाई प्राथमिकतामा राखेको गाउँपालिकका उपप्रमुख विपना कुलुङले बताउनुभयो ।

2026-10-30-05-25-10.jpeg)





