नेपाल टेलिकम लुक्लामा अनिश्चितकानिल ताला ।

  सोलु एफ.एम साउन २९ सोलुखुम्बु ः नेपाल टेलिकमले गुणस्तरीय सेवा नदिएको भन्दै सेवाग्राहीले टेलिकमको शाखा कार्यालयमा तालाबन्दि गरेका छन् । सेवा ग्राहीले बारम्बार सेवा गुणस्तरको बारेमा कार्यालयलाई ध्यानकर्षण गराएको भएपनि सुनुवाई नभएको भन्दै लुक्ला शाखामा मंगलबार तालाबन्दि गरिएको स्थानीय सेवाग्राही नाम्गेल शेर्पाले जानकारी दिनुभयो ।  पटक पटक सेवा गुणस्तरको बारेमा ...

सोलुखुम्बुको देउसामा युवा व्यवसायीबाट उच्च प्रविधियुक्त ढंगबाट उत्पादन गरिएको रामसाइ र गोलसाई जातको अलैचि नर्सरी विशेष छुट सहित वितरणको लागि माग संकलन कार्यभईरहेकाले इच्छुक कृषकलाई सम्पर्कको लागि यो सुचना जारी गरिएको । थप जानकारीका लागि मो ९८०८९२५४४८, ९८११५५३६८२

सोलुखुम्बु समाचार

नदि कटानका कारण बस्ति उच्च जोखिममा ।

  सोलु एफ.एम साउन २९,सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ४ बोल्दाको बस्ति जोखिममा परेका छन् । सोलुखोलाको कटानका कारण बोल्दोको झन्दै १० घर परिवार नदिको उच्च ...

मोटरसाईकल दुर्घटनामा वडा अध्यक्ष गम्भिर घाईते ।

सोलु एफ.एम साउन २९,सोलुखुम्बु ःमोटरसाईकल दुर्घट्ना हुँदा थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अनुप्रशान्त राई घाईते हुनुभएको छ । वडा कार्यालय नजिकै बुडिडाडा भन्दा तलको ...

बालुवा उत्खननबाट खोला सडकमा फकियो,सम्बन्धित निकाय बेखबर ।

  सोलु एफ.एम साउन २९,सोलुखुम्बु ः सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको वडा नम्बर ४ बोल्दोमा सोलुखोलाको किनारमा बालुवा उत्खनन् भईरहेको छ । सोही उत्खनन्को कारण बस्ती जोखीमा पर्ने ...

राष्ट्रिय

कक्षा १२ को नतिजा प्रकाशन भयो । आफ्नो नतिजा थाहा पाउने तरिका यस्तो छ ।

काठमाडाैं –  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले पहिलोपटक ग्रेडिङ  प्रणाली अनुसार १२ कक्षाको नतिजा प्रकाशित गरेको हो । बोर्डले सार्वजनिक...

अन्तर्राष्ट्रिय

प्रदेश

वैदेशिक राजगारीको क्रममा ज्यान गुमाएका परिवारलाइ ब्लडमनी ।

  राम धन राई,सोलु एफ एम,साउन २७ खोटाङ–वैदेशिक राजगारीको क्रममा साउदीमा ज्यान गुमाएका तीन जना खोटाङबासीको परिवारका लागि ब्लडमनी आएको छ । १८ जना मृतक कामदारको परिवारलाई नेपाली दूतावासले पठाएको ब्लडमनी पाउनेमा खोटाङको तीन परिवार रहेको उल्लेख छ ।  अदालतको फैसला अनुसार ब्लडमनी पाउनेमा मृतक रामनाथ राई, देवराज राई र मृतक सन्तोष खत्रीको परिवार रहेका छन् । रामनाथको परिवारलाई साउदी रियाल ७५ हजार, देवराजको परिवारलाई २० हजार रियाल र सन्तोषको परिवारलाई २० हजार रियाल पठाईएको उल्लेख गरिएको छ । ब्लडमनी परराष्ट्र मन्त्रालयमा पठाईसकिएको दुतावासले जनाएका छन्...

पर्यटन

खेलकुद

सोलुखुम्बुमा ब्याडमिन्टन प्रशिक्षण

२९ जेष्ठ, सोलुखुम्बु  जिल्लास्तरिय खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित सोलुखुम्बुमा प्रथम पटक संचालित ब्याडमिन्टन पशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोलुखुम्बु जिल्ला ब्याडमिन्टन...

मनोरंजन

स्वास्थ्य

अन्तरवार्ता

डीआईजी बढुवामा कचकचको अर्थ छैनः गृहमन्त्री

र्जामन्त्री हुँदा लोडसेडिङ हटाएर छवि राम्रो बनाएका माओवादी नेता जनार्दन शर्मा यतिबेला गृहमन्त्रीको जिम्मेवारीमा छन् । प्रहरीको बढुवामा असन्तुष्टि सतहमा आइरहेका बेला शर्माले उर्जामा...

सफलताको कथा

राजनीति हुँदै स्टेजसम्म ‘गजुरियल’ गर्दै मनोज गजुरेल

हृदयभित्र हाँसोको पोखरी, त्यसैमाथि शब्दको बल्छीले हाँसोरुपी माछाहरुमाथि जाल फ्याँक्ने काम गर्दा मानिसहरु खुलेर हाँस्छन् खासै केही गर्नै पर्दैन । अनामनगरमा हाम्रो भेट हुनेबित्तिकै...

विचार

नेपाललाई चिनाउने सोलुखुम्वूको सगरमाथा त्यहाँ वसोबास गर्ने जनताका व्यथा

शान्ति बस्नेत (केसी), साउन २८ प्रकृतिको सुन्दर देश हाम्रो नेपाल अत्यन्तै राम्रो छ ।यहाँ विभिन्न जात जातिहरु मानिसहरु बसोवास गरेको हामी सबैलाई थाहा छ । बहुजाति, बहुभाषिक, बहुभार्मिक हो...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org